Saturday , February 24 2018

ARTICLES

अनुजा -(कथा)

पुस महिनाको एक साँझ, चिसो एकदमै बढिरहेको थियो | सूर्य आफ्नो गन्तव्यको नजिकै थियो सायद त्यसैले होला घामका पहेँला रेसाहरू पूर्वतिर सोझिएका थिए | म ती रेसाहरुलाइ आफ्नो आँखामा कैद गर्दै नजिक जाँदै थिएँ भने सूर्य म भन्दा पर पर भाग्दै थियो | अन्ततः सूर्य थानकोटको डाँडाबाट विलीन भयो म …

Read More »

किशोरकिशोरीका कथा

लाग्छ– उपन्यास आधुनिक युगको एउटा गद्य महाकाव्य हो, जहाँ मानव जीवनको सम्पूर्णता गद्य शैलीमा वर्णन गर्न सकिन्छ । पद्यात्मकताबाहेक यसमा अन्य महाकाव्यात्मक गुण हुनु आवश्यक मानिन्छ तापनि नवीन प्रयोग र अनुभूतिको आख्यानात्मक अभिव्यक्तिको माध्यम बन्दै जाँदा यसका विविध रूप, शैली र कला देखापरेका छन् । लेखकले जब आफ्नो र समाजको …

Read More »

मनुसासँग मिलन (कथा)

मनुसासंग बिदा मागेर आए देखी मेरो मनमा छट्पटि सुरु भयो । छिनमा उ संग भएको भेटले खुसीको बहार छाउँछ त छिनमा उ म बाट किन टाढा गएकि हो भन्ने प्रश्नले घेर्न थाल्छ । रात सुनसान छ तर मेरो मनभने अनेकन प्रश्नहरुको कोलाहलले अशान्त छ । एकदमै अशान्त । कोठा अँधेरो …

Read More »

पर्पला संग

बाहिर टन्टलापुर घाम लागिरहेको छ । घामको साथै सिरीरी हावा/बताँस पनि चलिरहेको छ । कस्तो अचम्म, अस्ति भर्खर सम्म पानी पर्दै थियो । एक्कासी मौसममा आएको बदलापले मन खिन्न भो किनकी यस्तो गर्मी भन्दा त पानी नै सहि भन्ने लाग्यो । घर अगाडि उभिएको शिरीषको रुखमा चराहरुले आफ्नै संसार बनाइरहेका …

Read More »

मनुसा- (कथा)

सौरभको घरबाट निस्किएर सिडीबाटओर्लदै गर्दा मेरो खुट्टा एक्कासि झस्किए र साथसाथै मनपनि झस्कियो | आखाभने केहि पर तर संगै टासिएको घरको बगैचामा उभिरहेकी एक युवतीको पृष्टभागमा गएर बाधियो | एकतमासले बगैचामा फुलिरहेका फूलहरुतिर हेरिरहेकी युवती परिचित जस्तो लाग्थ्यो | सिडीको अन्तिम खुड्किलो झर्दैगर्दा सायद मेरो जुत्ताको आवाजले उसको एकोहोरो मन …

Read More »

भूकम्पले पारेको कालो दिन

त्यो कालो दिन ! हो प्रत्यक नेपालीहरुलाई त्यो कहालीलाग्दो नै भएको छ | त्यो मात्र होइन त्यो भन्दा पछाडिका दिनहरु पनि त्यस्तै अथवा त्यो भन्दा धेरै डरलाग्दा भएका होलान | एकदमै त्रासदीपूर्ण भएका होलान | जसै मलाइ भएको छ | कसलाई के थाहा ? कतिखेर समयले यस्तो अवस्था बनाउछ ? …

Read More »