Saturday , February 24 2018

Stories

अनुजा -(कथा)

पुस महिनाको एक साँझ, चिसो एकदमै बढिरहेको थियो | सूर्य आफ्नो गन्तव्यको नजिकै थियो सायद त्यसैले होला घामका पहेँला रेसाहरू पूर्वतिर सोझिएका थिए | म ती रेसाहरुलाइ आफ्नो आँखामा कैद गर्दै नजिक जाँदै थिएँ भने सूर्य म भन्दा पर पर भाग्दै थियो | अन्ततः सूर्य थानकोटको डाँडाबाट विलीन भयो म …

Read More »

मनुसासँग मिलन (कथा)

मनुसासंग बिदा मागेर आए देखी मेरो मनमा छट्पटि सुरु भयो । छिनमा उ संग भएको भेटले खुसीको बहार छाउँछ त छिनमा उ म बाट किन टाढा गएकि हो भन्ने प्रश्नले घेर्न थाल्छ । रात सुनसान छ तर मेरो मनभने अनेकन प्रश्नहरुको कोलाहलले अशान्त छ । एकदमै अशान्त । कोठा अँधेरो …

Read More »

मनुसा- (कथा)

सौरभको घरबाट निस्किएर सिडीबाटओर्लदै गर्दा मेरो खुट्टा एक्कासि झस्किए र साथसाथै मनपनि झस्कियो | आखाभने केहि पर तर संगै टासिएको घरको बगैचामा उभिरहेकी एक युवतीको पृष्टभागमा गएर बाधियो | एकतमासले बगैचामा फुलिरहेका फूलहरुतिर हेरिरहेकी युवती परिचित जस्तो लाग्थ्यो | सिडीको अन्तिम खुड्किलो झर्दैगर्दा सायद मेरो जुत्ताको आवाजले उसको एकोहोरो मन …

Read More »