Saturday , February 24 2018

Tag Archives: Gazal

गज़ल (सुन कोशी पिडित प्रति समर्पित)

रोएर आकास रिसाई धर्ती, फुटेर गयो गाउँ मान्छे र घर, अन्न र बाली, लुटेर लयो गाउँ गुहार-गुहार, बचाऊ-बचाऊ, सुन्नेनी कोही छैन सुनौलो बिहान देख्न नपाउदै, टुटेर गयो गाउँ देख्दै थिए सपना मिठा, भोलि र पर्सिको बिचरा ! तिनका सपनामै, छुटेर गयो गाउँ पिलायो जल, खुवायो हिलो, त्यै कोशी नदीमा वारी …

Read More »